Chiuree Neem Soap - Set of 4

0

Shipping is calculated at checkout

1

Description

About Solve & Care Chiuree Neem Soap:

·   चिउरी बटर, नीम र तितेपातीको प्राकृतिक समिश्रण

·   Natural Hand Made Herbal Soap

·   छालामा हुने जीवाणु र फंगल संक्रमणबाट सुरक्षा

·   दाद, खुजली, एलर्जी र चिलाउने समस्यामा सहयोगी

·   छालालाई सुक्खा हुन नदिई नरम र मुलायम बनाउँछ

·   छालाको गहिरो सफाइ र प्राकृतिक चमक

·   सबै छालाका प्रकारका लागि उपयुक्त

·   केमिकल कम प्रयोग गरिएको, Skin Friendly

·   Net Weight: 100 gm

चिउरी नीम साबुनमा चिउरी, नीम, तितेपाती, बेसार, घ्यूकुमारी, केशर, चिउरी, चन्दन जस्ता आयुर्वेदिक जडिबुटीबाट तयार पारिएको साबुन हो । यसको प्रयोगले छालालाई नरम, मुलायम, चम्किलो, स्वस्थ बनाउनुका साथै अनुहारको चाँया, पोतो, डण्डीफोर, छाला सम्बन्धी रोग जस्तै दाद, एलर्जी, लुतो, कपालको चाँया, कपाल झर्ने समस्याको साथै छाला सम्बन्धी सम्पूर्ण रोग निर्मुल पार्न मद्दत गर्छ । यसमा डिटरजेन्ट सिन्थेटिक सुगन्धहरुको प्रयोग नभएको हुनाले अन्य हानिकारक असर गर्दैन ।
प्रयोग विधि :– यो जुनसकै उमेरको व्यक्तिले प्रयोग गर्न सकिन्छ । यो साबुन बिहान बेलुका अनुहार सफा गर्नका साथै अन्य साबुन जस्तै नुहाउने बेलामा शरीरमा प्रयोग गर्न सकिन्छ ।

Categories: Body Soap

Brand: SOLVE & CARE

Categories: Face and Body SoapBody Soap

Brand: SOLVE & CARE

SKU: Chiuree4

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)