Ginger Shampoo 500 ml.

0

Shipping is calculated at checkout

1

Description

Specifications of Solve & Care Ginger Shampoo 500 ml.

·         Repair & moisturize your hair

·         Reduces the scalp problems

·         Promotes hair growth

·         Reduces hair greying

·         Makes your hair soft and glossy

·         Treats Dandruff

·         Reduces hair fall

Solve & Care Ginger Shampoo  शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महत्वपूर्ण तत्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।

प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।

SKU: N/A

Reviews (0.0 reviews for this product)

0

5 Stars
(0)
4 Stars
(0)
3 Stars
(0)
2 Stars
(0)
1 Stars
(0)