



0
Shipping is calculated at checkout
Description
Solve & Care Tea Masala उत्कृष्ट गुणस्तरका प्राकृतिक जडीबुटी तथा मसलाहरूबाट तयार गरिएको विशेष चिया मसला हो। यसमा ल्वाङ, मरिच, सुकुमेल, अनिजी, दालचिनी, तेजपत्ता, तुलसी र अदुवा जस्ता परम्परागत सामग्रीहरूको सन्तुलित मिश्रण रहेको छ, जसले तपाईंको चियालाई अझ स्वादिलो, सुगन्धित र विशेष बनाउँछ।
यस मसलालाई तातोपानी, फिक्का चिया, दूधको चिया, खीर, हलुवा, तथा पुलाऊ जस्ता विभिन्न परिकाहरुमा प्रयोग गरि स्वाद र सन्तुष्टि लिन सकिन्छ । यस मसलाको नियमित प्रयोगले सामान्य रुघाखोकी, घाँटी दुख्ने, पेट पोल्ने, अपच हुने र आलस्यपनलाई हटाई शरिरलाई फुर्तिलो र स्वस्थ बनाउँदछ ।
हरेक कप चियामा प्राकृतिक मसलाको मिठास र सुगन्ध थपेर घरमै होटल स्तरको मसला चियाको अनुभव दिलाउन मद्दत गर्छ। बिहानको ताजगीदेखि साँझको आरामदायी चियासम्म, यो Tea Masala हरेक अवसरका लागि उत्तम छनोट हो।
0